लोकप्रिय गायिका प्राश्ना शाक्यको ‘जय श्री स्वस्थानी माता’ भजन सार्वजनिक ( भिडियो )
काठमाडौं । हरेक बर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नेपाली महिलाहरूले गर्ने श्री स्वस्थानी व्रतको बारेमा लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन ल्याएकी छिन ।
अम्बिका शाक्यको शब्द रहेको 'जय श्री स्वस्थानी माता' भजनमा किरण कँडेलले संगीत र एरेन्ज रहेको छ ।प्रज्ञा साउण्ड म्युजिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनलाई शम्भु कुमार तण्डुकारले रेकर्डिङ गराएका हुन् ।
भिडियोमा प्राश्ना स्वयंले अभ...