“सल्लाघारी” लिएर आईन गायिका रानी शाक्य (भिडियो सहित)

“सल्लाघारी” लिएर आईन गायिका रानी शाक्य (भिडियो सहित)
काठमाडौँ : नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत "सल्लाघारी" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ । रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्दे...

सार्वजनिक गरियो नयाँ गीत “चट्ट कपाल कोरेर” – कम्मेन्ट गरे पुरस्कार ! (भिडियो सहित)

सार्वजनिक गरियो नयाँ गीत “चट्ट कपाल कोरेर” – कम्मेन्ट गरे पुरस्कार ! (भिडियो सहित)
शर्मिला राई, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको "चट्ट कपाल कोरेर" बोलको गीत सार्वजनिक गरिएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त गीत रिङब्याक टोन (CRBT & PRB...

आकाश र सम्झना फिचर्ड कृष्ण के सीको ‘फूल राम्रो’ सार्वजनिक ( भिडियो )

आकाश र सम्झना फिचर्ड कृष्ण के सीको ‘फूल राम्रो’ सार्वजनिक ( भिडियो )
गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत 'फूल राम्रो'को सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ । अनिल के सीको प्रस्तुती रहेको 'फूल राम्रो'गीतको भिडियोलाई ...

वविना किराँतीले स्वरमा विश्व रेकर्डका लागि तयार भयो यस्तो गीत (भिडियो सहित)

काठमाण्डौ फाल्गुन २० । विश्व रेकर्डका लागि विश्वकै उच्च स्थानमा रेकर्ड गरिएको गीत र सोही गीतको भिडियो सार्वजनिक गरिएको छ । विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर) मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको गीत "गोक्यो री" बोलको रहेको छ । मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर रहेको गीत सोलुखुम्बु अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छांयांकन पनि सोही ठाउँ...

काली र अस्मिताको ‘मैना’मा विज्ञान र गरिमाको रोमान्स ( भिडियो )

काली र अस्मिताको ‘मैना’मा विज्ञान र गरिमाको रोमान्स ( भिडियो )
काठमाडौं- प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो 'मैना' डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको रहेको छ। गीतमा शब्द संगीत स्वयम् कालीप्रसाद बाँस्कोटाकै रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा विज्ञान र गरिमाको गज्जबको केमेस्ट्री...

टिकटक क्विन: सुपरम्यान”को साथमा आए कृष्ण र रचना ( भिडियो )

टिकटक क्विन: सुपरम्यान”को साथमा आए कृष्ण र रचना ( भिडियो )
काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गायक कृष्ण ढकालले 'टिकटक क्विन: सुपरम्यान' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। डान्सिङ शैलीको यस गीतमा गायक ढकाललाई उदयमान गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पल शाह , दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वासको धमाकेदार नृत्य देख्न सकिन्छ।...

‘तिल कोठी’ भन्दै आए रमेश र रचना(भिडियो सहित)

‘तिल कोठी’ भन्दै आए रमेश र रचना(भिडियो सहित)
काठमाडौं । गायिका रचना रिमाल र गायक रमेश श्रेष्ठ (मेलोडी) को स्वरमा तिलकोठी बोलको गीत सर्वानाजिक भएको छ । डीपी खनालको शब्द रहेको गीतमा संगीत रमेश श्रेष्ठ (Melody) को नै रहेको छ । गीत विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् भने मिक्सिंग/मास्टरिंग विप्लव अधिकारीले गरेका हुन् । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=VftuaZT5LcQ

गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक (भिडियो सहित)

गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक (भिडियो सहित)
फाल्गुन १५ काठमाण्डौ । गीतकार अशोक कुमार तामाङको नयाँ गीत सार्वजनिक जब टाडा गयौ तिमी"गीतमा समिर तामाङ र करुणा मगरको रोमान्स शोक कुमार तामाङको “जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक काठमाडौँ । जीवनमा कसलैलाई माया गरिन्छ भने कहिले काँही सङ्का गरिन्छ । किन कि जसलाई मन देखि माया गरिन्छ त्यही मान्छेलाई प्राय कहिले सङ्का गरी दैन कुनै बेला सङ्का गर्दा साँच्चो माया र आफूले मन मुटु बाट माया गरेको मान्छेलाई ...

गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ भिडियो सार्वजनिक

काठमाडौं : गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्। भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम गौतम , आशिष थापा देखिएका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने भिडियो ...

गायक इशान बसन्त र गायिका स्मिता दाहाल स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “सार्वजनिक

गायक इशान बसन्त र गायिका स्मिता दाहाल स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “सार्वजनिक
काठमाण्डौँ । गायिका स्मिता दाहाल र गायक इशान बसन्त शब्द संगीत तथा स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडिको प्रेम कहानीलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विन्दवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको छ । युवा वर्गलाई मुख्य रुपमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक इशानले बताए । गीतमा विकाश चौधरीको एरेन्...