समीक्षा र रवि ओडको ‘पाउडर किरिममा’ सार्वजनिक ( भिडियो )
काठमाडौं । उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको ( Aafno Maan)च्यानलले नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक गरेको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको निर्देशन तथा...