११औं विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न ( फोटो फिचर )
विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ।
चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीमा आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। गायक बैद...