छबि न्यौपानेको गीतले अमेरीकामा घरबार बिहिन सुबास (भिडियो)
एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गरेका नायक सुबास थापा यतिबेला अमेरीकामा छन् । सुबास थापा अव निर्देशनमा होमिएका छन् । सुभास थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरु संग उनले काम गरेका छन् ।
छबि न्यौपानेको श्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द , कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरीकामा रहने एक नेपाली ...