‘लभ सर्कल’ गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण गरिएको चलचित्र मि टिभीको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर...