गीतकार कैलाश घिमिरेको बालिका बोलको गीतको भिडियोको चर्चा
काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको बालिका बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकन्त सोनवानेको संगीत रहेको छ। युवा निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ । यो समाचार तयार पार्दासम्म भिडियो करिब १ लाख ३० हजार दर्शकले हेरिसकेका छन् ।
भिडियेमा समाजमा हुने विभेद शोषण लगायतका ...