‘सागर भन्दा’मा रोमाण्टिक मुडमा देखिए कर्णवीर र अर्पना ( भिडियो )
काठमाडौं । लोकप्रिय चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा समावेश 'सागर भन्दा' बोलको गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारी सार्वजनिक भएको छ।
गायक कर्णवीरको सुन्दर शब्दले भरिएको 'सागर भन्दा' गीत 'एकलैटी माया' म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो। लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गयाक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिई सक्नु भएको छ भने म्युजिक भिडियोमा पनि...