प्रीति र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’ बजारमा
गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’ ल्याएकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनरसिंह विक्रम थापा)ले साथ दिएका छन्।
बुलेट फ्लोकै अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको गीतमा संगीत बुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन्।
रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले...