रानी र सुरेसको स्वरमा ‘भन मेरो माया’ सार्वजनिक
काठमाण्डौं ।
गायिका रानी शाक्य र सुरेश लामाको स्वरमा रहेको ‘भन मेरो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्स समेटिएको गीतमा पुष्प र पूजाको अभिनय रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दा...