भिष्मको ‘अम्खरामा पानी’मा लोमश र स्मारिकाको रोमान्स ( भिडियो )

भिष्मको ‘अम्खरामा पानी’मा लोमश र स्मारिकाको रोमान्स ( भिडियो )
काठमाडौं । पेशाले स्ट्रक्चरल इन्जिनियर एवम व्यवसायी गायक भिष्म अधिकारीले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अम्खरामा पानी’ सार्वजनिक गरेका छन्। हाल अमेरिकामा बस्दै आएका गायक अधिकारीलाई यस गीतमा अस्मिता अधिकारी स्वरमा साथ दिएकी छिन्। लोकशैलीको यस गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ। यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिन...

अस्ट्रेलियाबाट अभिनयले ल्याए ‘घिर्लिङ’ ( भिडियो )

अस्ट्रेलियाबाट अभिनयले ल्याए  ‘घिर्लिङ’  ( भिडियो )
काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्। यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेक...

भ्यालेन्टाइन डेको अवसरमा राजले ल्याए ‘कोन्ज्यो’

भ्यालेन्टाइन डेको अवसरमा राजले ल्याए ‘कोन्ज्यो’
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

राहुल बराइलीको निर्देशनमा पुनामको “तिमि मेरो खास हौ” सार्बजनिक (भिडियो सहित)

राहुल बराइलीको निर्देशनमा पुनामको “तिमि मेरो खास हौ” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २ - नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनाम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा "तिमि मेरो खास हौ" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । निकै महँगो खर्चमा छायांकन गरिएको यस गीतको म्यु...

सागर र सिम्पल अभिनित ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

सागर र सिम्पल अभिनित  ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्। यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले नि...

गायक दाउथ राईको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )

गायक  दाउथ राईको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । गायक दाउथ राई र गायिका अस्मिता अधिकारीको युगल गायनमा रहेको 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतलाई डि.पी खनालले लेखेका हुन् भने स्वयम् गायक राईले नै गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पुनम श्रेष्ठ र शबद सिंह बीचको अन्स्किन प्रेम र रोमान्स देख्न सकिन्छ। अमर रावलले कोरियोग्रागी गरेको यस ग...

प्रेमी संग रम्ने अबुनको रहर ( भिडियो )

प्रेमी संग रम्ने अबुनको रहर ( भिडियो )
काठमाडौं। गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ। टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ। म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् । निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन...

शंकरको संगीत र डीपीको शब्दमा रहेको ‘तिम्रै हुनेछु’ सार्वजनिक ( भिडियो )

शंकरको संगीत र डीपीको शब्दमा रहेको ‘तिम्रै हुनेछु’ सार्वजनिक  ( भिडियो )
काठमाडौं। भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो 'तिम्रै हुनेछु' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा गायिका ममता गुरुङले स्वरमा साथ दिएकी छिन्। चर्चित गीतकार डिपी खनालले लेखेका यस गीतलाई लोकप्रिय संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिच...

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक
गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक भएको छ । प्रमोद खरेल र तृप्ती खडकारगुरुङको स्वर, गोविन्द मधुर आचार्यको संगीत र कमल थापको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विजय गुरुङको निर्देशन रहेको गीतको भिडियोमा विजय गुरुङ र समप्रिय खडकाको अभिनय छ । केशव अधिकारीको छायांकन, दीपकको ड्रोन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ । हरि उप्रेती ने...

हेमन्त र बिजय पुनको ‘पिरती’ को चर्चा

हेमन्त र बिजय पुनको  ‘पिरती’ को चर्चा
काठमाडौं । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको ‘पिरती’ बोलको गीतको भिडियो ट्रेण्डिगंमा आएको छ । हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको भिडियो यो समचार तयार पार्दासम्म ट्रेण्डिगंको २१ औँ स्थानमा रहेको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाँकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा हेमन्त,...