अस्ट्रेलियाबाट रोहितले ल्याए ‘जुनेली रात’ ( भिडियो )
काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक रोहित सिंह थापाले नेपाली नयाँ वर्ष २०८०को अवसर पारेर पहिलो सांगितिक कोसेली 'जुनेली रात' सार्वजनिक गरेका छन्। यस गीतमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ।
म्युजिक भिडियोमा स्वयम् गायक रोहित सिंह थापा र दुर्गा भण्डारी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मेलवर्नका विभिन्न रमणिय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडिय...