गायिका राधिका बिस्टको ‘रिमझिम सार्वजनिक ( भिडियो )
काठमाडौं । गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको 'रिमझिम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ। गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्।
२०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्। बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गर...