क्षितिज सापकोटाको शब्द, स्वर र अभिनयमा ‘छाती चिरेर’ सार्वजनिक ( भिडियो )
गायक क्षितिज सापकोटाको नयाँ गीत 'छाती चिरेर' सार्वजनिक भए संगै लोकप्रिय बन्दै गैरहेको छ । क्षितिजकै शब्द र दीपक बिश्वकर्माको सगीत रहेको गीतको भोकलमा क्षितिजलाइ चर्चित गायिका एलिना चौहानले साथ् दिएकी छिन ।
गीतको भिडियोमा क्षितिज आफैले मोडेल नग्मा श्रेष्ठ संग स्क्रीन सेयर गरेका छन् । क्षितिजको अभिनयलाई दर्शकले मन पराएका कमेन्टहरु यु ट्युबमा देखिन्छ ।
रबिन्द्र बरालको निर्देशन रहेको गीतको भिडियोमा स...