गायक उत्तम किरातिको मैले भन्दा धेरै माया सार्वजनिक भिडियो सहित
काठमान्डौँ , फागुन २
नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गित ल्याएर उत्तम किरातिको सागितिक बजारमा आएका छन । गितमा एक दमै मर्मस्पर्शी र हरेक प्रेम प्रेमिका बिच बिछोडिनु को पिडालाई समेटिएर शब्द संगीत गरेका छन । रबिना मगर को शब्द र संगीत माइपल राई ले रचना गरेका हुन । यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको राधिका म्युजिक प्रा....