नैना वत्स्यालको अभिनयमा ”टुटेको मन ” सार्वजनिक
काठमान्डौँ, फागुन २५
नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान मोडल नैना बस्यालद्धारा अभिनित गित ”टुटेको मन ” गितको भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम संगितको क्षेत्रमा परिचित हुदै गएका गायक डिके बराइलीले आफनो गितमा ”टुटेको मन ” नैनालाई उभाएका छन ।
अमुल्य म्युजिकले ल्याएको गितमा महेन्द्र विश्वकर्माको शब्द , विमल डाँगीको संगित र नैना बस्त्याल , प्रेम घिमिरे र उमेश लम्सालको अभिनय रहेको छ । मर्मस...