जी.बि लामाको स्वर “चोखो माया” ले निशान बानियाँको निर्देशन बाट दुर्गेश थापालाई चोट (भिडियो सहित)
कम,राजु बोहरा–काठमाडौँ । अनेकौं त्याग र तपस्या गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निसान बानियाको शब्द रचनामा एउटा निकै मन छुने आधुनिक गीत बजारमा आएको छ । गीतको भाव अनुसार कसैलाई मन देखि नै माया गरिन्छ भने त्यहि त्यहि माया गर्ने मुटुले धेरै चोटहरु सहनु पर्ने यथार्थता यस गीतमा देखाउन खोजिएको छ । "चोखो माया" नामकरणको साथमा बजारमा आएको यस गीतमा जी.बि लामाको कर्णप्रिय स्व...