रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )
गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द ...

गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक

गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक
१ दशकअघि चर्चित गीति एल्बम 'तिम्रो मनमा ' ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम ''प्रेमको भिखारी'' मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको ''प्रेमको भिखारी'' एल्बममा बिबिध प्रकारका ५ वटा आधुनिक गीतह...

बिन्ध्यबासिनी म्युजिक अवार्ड भब्यताको साथमा सम्पन्न (जानकारी मुलक भिडियो सहित)

बिन्ध्यबासिनी म्युजिक अवार्ड भब्यताको साथमा सम्पन्न (जानकारी मुलक भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गीतको सम्मान, संगीतको सम्मान र श्रष्ठाको सम्मान भन्ने मूल नाराको साथमा बिगत ८ बर्ष यता सम्मन्न हुँदै आएको बिन्ध्यबासिनी म्युजिक अवार्डको नऔं संस्करण आज काठमाडौँको प्रज्ञाभवन सभा हलमा सपन्न भएको छ ।  दिनेश डी.सी द्वारा संचालित उक्त कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा बरिष्ट गीतकार शक्ति बल्लभ ज्युलाई ताम्रापत्र सहित नगद रु १ लाख प्रदान गर्दै सम्मान गरिएको थियो । त्यस...

जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना

जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना
युवा गायक जोसेफ शाही ठकुरीले आफ्नै शव्द, संगीत रहेको ''तिमीले साथ छोड्यौ'' को गीतको भिडियो सार्वजनिक गरेका छन। गीतमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छिन भने बि.बि अनुरागीको संगीत संयोजनले गित थप मार्मिक बनेको छ ।एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको 'नेती' एल्बम समाबेस 'तिमीले साथ छोड्यौ''मा आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले ...

चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ भिडियो सार्बजनिक

चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ भिडियो सार्बजनिक
चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ बोलको गित तथा भिडियो सार्बजनिक भएको छ । मन्जुल मितेरीको शब्द रचना तथा संगीत रहेको उक्त्त गीतलाई बादल लिम्बुले एरेन्ज गरेका छन् । सार्बजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा पोख्रेल र अहिलेका चर्चित बाल गायक अशोक दर्जिका पुर्व प्रीन्सिपल दिपक न्यौपानेको अनस्क्रिन रोमान्स गरेका छन् भने गायक राजेश पायल राइ पनि फिचर छन् । सार्बजनिक म्युजिक भि...

‘द भ्वाइस अफ नेपाल’का कोच प्रमोदको नयाँ गीत रिलिज

‘द भ्वाइस अफ नेपाल’का कोच प्रमोदको नयाँ गीत रिलिज
काठमाडौं :गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत 'तानिन उनैले' बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ। गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, 'मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।' प्रमोद अह...

गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)

गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)
काठमाडौं, मंसिर ५ । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो । उत्तम हुमागार्इँको छाया...

‘झरना झरी’ भिडियोमा निराजन र निरंजली रोमान्टिक मुडमा ( भिडियो )

‘झरना झरी’ भिडियोमा निराजन र निरंजली रोमान्टिक मुडमा ( भिडियो )
गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् भने मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन । रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गाय...

भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”

भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”
चर्चित गायन रियालिटी शो'' द भ्वाइस अफ नेपाल'' बाट बाहिरिएरको ४८ घन्टामै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत''साँईलीरीमई'' लिएर आएका छ। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको 'साँईलीरीमई''गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा 'स्माइल'को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ललितपुरको रमणीय छेत्र डुकुछ...

त्रिकोणात्मक प्रेम कथामा सबिन सबिन गौतमको मन छुने अभिनय (भिडियो सहित)

त्रिकोणात्मक प्रेम कथामा सबिन सबिन गौतमको मन छुने अभिनय (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि पछिल्लो समय बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् ।  यसरी बजारमा आएका गीत संगीताहरुमा कसैलाई लोक दोहोरी गीतहरु मन पर्छन् त कसैलाई आधुनिक तथा पप ।  हो यस्तै फरक-फरक गीत संगीत मन पराउने संगीत पारखीहरु मध्य पछिल्लो समय संगीत सरोबर नाम युट्युब च्यानल मार्फत "जिबन भरी रुवायौ किन" बोलको गीत सार्बजनिक भएको छ । गीतमा स्वर भर्ने कलाकार तथा शब्द स...