इलामैको चिया बगानमा जंग र नग्मा श्रेष्ठको रोमान्स
काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको इलामैको चिया बगान बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक शिवाकोटी र गायिका बानिका प्रधानको स्वर रहेको सार्वजनिक गीतमा गायक शिवाकोटी स्वयम, सर्वजीत राई र शिव माप्चनको शब्द शृजना रहेको छ । गायक शिवाकोटी स्वयमकै संगीत रहेको सार्वजनिक गीतमा एरेन्ज पबिधन खालिङको रहेको छ । त्यस्तै गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ ।
भिडियोमा सुन्दर नगरी इ...