गायक प्रमोदको ‘झुमा झुमा’ युट्यूवको ट्रन्डिङ नम्बर १ मा

गायक प्रमोदको ‘झुमा झुमा’ युट्यूवको ट्रन्डिङ नम्बर १ मा
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नेपाली गीत ‘झुमा झुमा’ युट्यूवको ट्रेन्डिङ नम्बर एकमा आएको छ । गीतको भिडियो प्रमोद खरेलको औपचारिक युट्यूव च्यानलमा शुक्रवार सार्वजनिक गरिएको थियो । म्यूजिक भिडियामा आकर्षणको रुपमा नेपालमा टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी ‘प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा’ले अभिनय गरेका छन् भने नायक पल शाह र गायक खरेल आफैलेसमेत अभिनय गरेका छन् । हिमांशु रा...

शर्मिलाको गीतमा नायिका एलिसा राइको”ठुम्का” [भिडियो ]

शर्मिलाको गीतमा नायिका एलिसा राइको”ठुम्का” [भिडियो ]
चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ''ठुम्का'' मा चर्चित युवा गीतकार डि।पी खनालको शब्द र शंकर थापा 'स्माइल'को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ''ठुम्का''को अभिनयमा एलिसा राई र चर्चित प्र्यानङकर एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन। धेरै स...

करिश्मा विश्वकर्माको स्वरमा आयो निर्मला पन्त हत्या सम्बन्धी मार्मिक गीत [भिडियो ]

करिश्मा विश्वकर्माको स्वरमा आयो निर्मला पन्त हत्या सम्बन्धी मार्मिक गीत [भिडियो ]
पछिल्लो समय नेपाली समाजमा भैरहेका विभिन्न महिला हिंसाका घटना बिशेष गरी निर्मला पन्तको हत्या प्रकरणको प्रतिबिम्ब गर्दै गीतकार जोया श्रेष्ठ गीत 'सोच बदल्नु पर्छ घटना आफै हराउँछ'लाइ रिलिज गरेकी छिन लोकप्रिय गायक एवं संगीतकार पुष्पन प्रधानको संगीत र करिश्मा विश्वकर्माको स्वर रहेको गीत 'सोच बदल्नु पर्छ' म्युजिक भिडियोमा गीतको भावअनुसार नै जघन्य महिला हिंसाको घटनालाइ कसरी घटिरहेको छ भनेर देखाउन खोजिएको ...

रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक

रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक
इन्दिरा गैरे , बुटवल । ताजा इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित सर्जक शरद पाण्डेको शब्द सन्तोष श्रेष्ठको संगीतमा रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक भएको छ । सबिन भट्टराईको छायांकन, रोशन दाहालको सम्पादनमा तयार भएको उक्त गितको भिडियोलाई रोशन दाहाल आफैले निर्देशन गरेका हुन् । गितको शीर्षक सुन्दा पनि अचम्म लाग्ने खालको छ आखिर मानव जिवनमा यो पैसा भन्ने चिज अत्यन्तै महत्वपूर्...

”सेवारो नमस्ते” लिएर लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बू [ भिडियो]

”सेवारो नमस्ते” लिएर लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बू [ भिडियो]
लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बूको नया नेपाली गीत ''सेवारो नमस्ते'' को म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल कमल शेर्मा को शब्द अनि दिल कमल र ब्रबिम शेर्माको सगीत रहेको ''सेवारो नमस्ते'' मा चर्चित हास्यकलाकार विल्सन बिक्रम राइ{तक्मे बुढा} र एलिसा राइको अभिनय रहेको छ भने नवराज उप्रेतीको क्यामेरा भरत रेग्मीको सम्पादन र विल्सन बिक्रम राइको नै निर्देशन रहेको छ ।झण्डै डेढ दशक देखि सांगीतिक यात्राम...

नायिका केकी अधिकारी र आरसी थापा फिचर्ड ”विश्वास” रिलिज [भिडियो ]

नायिका केकी अधिकारी र आरसी थापा फिचर्ड ”विश्वास” रिलिज   [भिडियो ]
पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै ''विश्वास'' बोलको एक समसामयिक गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ । पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकी अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ...

गायिका संगिता प्रधान को आवाजमा “ साँझ विहान ” हेर्नुहोस भिडियो

गायिका संगिता प्रधान को आवाजमा  “ साँझ विहान ” हेर्नुहोस भिडियो
काठमान्डाँै । गायिका संगिता प्रधान राणाको आवाजमा “ साँझ विहान ” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “ साँझ विहान ” ...

भाइरल गायिका बिम्बु मगरको पहिलो गीत ’ अलग भो बाटो ’ सार्वजनिक (भिडियो)

भाइरल गायिका बिम्बु मगरको पहिलो गीत ’ अलग भो बाटो ’ सार्वजनिक (भिडियो)
काठमाडौँ । बालगायिका बिम्बु मगरको पहिलो गीत ’अलग भो बाटो ’ गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मोरङको अति विकट मिक्लाजुङमा रहेकी राम्रो प्रतिभा भएकी गायिकाको सांगीतिक क्षेत्रमा उच्च सफलता पुग्नेमा आशावादी रहेका छन आम दर्शक तथा स्रोता । गीतमा डोलराज बाह्रघरे मगरको शब्द रहेको छ भने संगीत पनी उनकै रहेको छ । म्युजिक भिडियोमा बिम्बु आफैले अभिनय गरेकी छन् । हेर...

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गोर्खाली चकलेटी युवा मोडल एम. बि गुरुङको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुमा आफ्नो अभिनय आम दर्शकहरु माझ पस्किसकेका छन् । बिशेष गरेर लोक तथा दोहोरी गीतमा एम.बि को अभिनय देखिएता पनि अहिले उनले "चोट" बोलको आधुनिक गीतमा अभिनय गरेका हुन् । प्रस्तुत गीतमा अनिल गिरीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द गायक स्वयम् र संगीत कम...

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । चर्चि...