गीतकार प्रलाद शाहको शब्दरचना रहेको गीत ‘तिमीलाई म कति माया गर्छु’ रिलिज (भिडियो )
नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टले बजार ब्यबस्थापन गरेको शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार सं...