बिराज र एलिना अभिनित ‘तक्दिर’ सार्वजनिक ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक स्वरूप राज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिड...