४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छ, ः अध्यक्ष तिमिल्सिना
१९ मंसीर, २०८०
काठमाडौं
बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनुभयो । बालक्लवमा आवद्द भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसकालागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ ।
सो कुरा उहाँले आजबाट काठमाडौमा सुरु भएको बालक्लवका पुर्व सदस्यहरुको दोस्रो...