‘सुनिदेउ न’मा अविराज र सुम्निमाको रोमान्स ( भिडियो )
काठमाडौं – नेपाली म्युजिक भिडियोहरुमा हाउस पार्टीको कन्सेप्ट समेटेर कमै भिडियो बनेका छन् होला। आफ्नो पहिलो म्युजिक भिडियोमा केहि नयाँ गरौ, नयाँ ट्रेन्ड सुरु गरौ भन्ने गायक अबिराज लकान्द्रीलाई लागेको थियो। गायक लकान्द्री र उनको टिमको प्रयासले केहि दिन अघि गायक लकान्द्रीको च्यानल 'अबिराज' मार्फत हाउस पार्टीको कन्सेप्ट समेटिएको 'सुनिदेउ न' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा ...