लक्ष्मण पोखरेलको संगीत र अञ्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं : संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको आधुनिक गीत 'कहाँ बिराएँ' सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर र गीतकार टि एन आचार्यको शब्द रहेको छ । कलाकार तथा मोडल जानकी कुँवरको सशक्त अभिनय रहेको म्युजिक भिडयोको देवेन्द्र कुँवरले निर्देशन गरेका छन् ।
प्रिन्सेस फिल्मस्ले निर्माण गरेको भिडियोमा प्रतिक आचार्य र एन्जीला कार्कीले समेत अभिनय गरेका छन् । गीतकार टि एन आचार्...