हिरा काजी र नागेन्द्रको ‘मैले रुँदा’मा आकाश, प्रविन, समिक्षा र आलिसाको गज्ज्ब अभिनय
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँसु’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ ।
लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको ...