आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०७८ मंगलबार २० अप्रिल २०२१)
आजको पञ्चाङ्ग
श्री सूर्योत्तरायणे श्रीशाके १९४३ नेपाल सं. ११४१ वसन्त ऋतु राक्षस नामक सम्वत्सर वि.सं. २०७८ वैशाख ७ गते मंगलबार तद्अनुसार सन् २०२१ अप्रिल २०तारिख चैत्र शुक्लपक्ष अष्टमी तिथि तिष्य नक्षत्र धृति योग भद्रा करण ४ः४२ पर बालन करण आनन्दादिमा प्रबर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३१ बजेमा हुनेछ । भीष्माष्टमीव्रत, चैत...