नेपाल खेलकुद महासंद्वारा मोरङका दुई क्रिकेट खेलाडी सम्मानित
विराटनगर । नेपाल खेलकुद महासंघले मोरङका दुई क्रिकेट खेलाडीलाई सम्मान गरेको छ।
विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर ललित राजवंशी र युवा क्रिकेट खेलाडी दीपेश कँडेल सम्मानित भएका हुन्।
राष्ट्रिय टोलीका खेलाडी राजवंशी र अन्डर १९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार नगदसहित सम्मान गरेको हो।
सोही क्रममा महासंघका अध्यक्ष पर्शुराम बस्नेतल...