एन वि एस सि इलेक्ट्रोनिक्सको तेश्रो शाखा विस्तार
विराटनगर, जेष्ठ २ ।
इलेक्ट्रोनिक्स आइटमका विभिन्न ब्राण्ड विक्रि गर्दै आएको एस वि एस सि इलेक्ट्रोनिक्स शो रुमको तेश्रो शाखा विराटनगरको सेन्टल मल अगाडि विस्तार गरेको छ । भर्सन ३ को रुपमा शो रुम आए सगैं शो रुमबाट विभिन्न व्राण्डका ल्यापटप र कम्प्युटर पनी उपलब्ध हुने भएको छ ।
शो रुपमा स्यामसङ , हायर , गे लिफर , प्यानासोनिक , हाइसेन्स , ३ स्काइवर्थ र वाल्ट्रा लगायतका व्राण्डको उत्पादनहरु विक्रि ...