गैरकानुनी रुपमा बिज्ञापन गर्ने नेटवर्किङ कम्पनीलाई स्पष्टिकरण
सरकारले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि इजाजत दिएका 'नेटवर्किङ' कम्पनीलाई स्पष्टिकरण सोधेको छ । उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले हालै मात्र इजाजत पाएका ति कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।
इजाजत पाएका कम्पनीले गैरकानुनी मानिने 'पिरामिड' शैलीमा आफ्नो व्यवसायको प्रचार प्रसार गरेपछि विभागले स्पष्टीकरण सोधेको हो । विभागले नियमभन्दा बाहिर गए...