काठमान्डाँै , असार २५
पछिल्लो समय नेपाली सांगितीक बजारमा तिजका गितहरु आइरहेको अवस्थामा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सुरेश जिसीको निकै मार्मिक लोकदोहोरी गीत ” दोवाटो ” बजारमा आएको छ । अहिलेका निकै ब्यस्त तथा चर्चित गायक प्रेम रावत र नव गायिका सावित्री नेपालीको आवाज गीतमा रहेको छ । सुरेश जिसी र सविता भण्डारीको शब्द तथा प्रेम रावतको लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा गीतको भिडियो रहेको छ । आशा खड्का , बुद्धविर थापा र अभि लामाले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन ।
हेर्नुहोस भिडियो
गायक प्रेम रावतको निकै मार्मिक लोकदोहोरी ” दोवाटो ” हेर्नुहोस भिडियो सहित
