काठमान्डौँ,असार २० । नेपाली लोक सस्कृतिले नेपालको ठाउँ अनुसारको मौलिकता दिएको छ । सुदुर पश्चिमका भागमा गाइने मौलिक भाका देउडामा आफनै प्रकारको मिठास रहेको छ । जिवनको भोगाई र ब्यथाहरुलाई गीतको माध्यमबाट ब्यक्त गर्ने परम्परा कायमै रहेको छ । गौरी भट्ट को मन छुने आवाजमा आयो फेरी नया देउडा गीतमा जनक थापाको आफनै मिठास पुर्ण स्वर रहेको छ । गीतलाई जनक थापाले लेखेका हुन भने जनक थापा र हिक्मत कुबँरको मौलिक लय सिर्जना रहेको छ । गीतको एरेन्ज इन्द्र जिसीले गरेका छन । गीतको भिडियोमा जनक थापा र गौरी भटटको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
गौरी भट्टको सुमधुर आवाजमा देउडा भाका ‘ छपाली उत्राइनी जाल’ (हेर्नुहोस भिडियो )
