रोशन पोखरेल , काठमान्डौँ , असार १५
नव गायिका इन्दिरा निर्जला अधिकारीको आधुनिक गीत ‘निहालेर हेर’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत निर्जला अधिकारी स्यमको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निर्जला र आनन्द क्षेत्रीको अभिनय रहेको छ ।
निर्जला अधिकारी निर्देशित भिडियोमा जि राज शर्माको छायाङ्कन रहेको छ भने सम्पादन विवेक सुनारले गरेका हुन ।
हेर्नुहोस भिडियो
आधुनिक गीतीसंग्रह ” निहालेर हेर ” हेर्नुहोस भिडियो
