८ बर्षका बालक किस्मत सुजीको आवाजमा म भन्दा नि धेरै राम्रो बोलको गीत बजारमा आएको छ । मेलिना राई र सविन लिम्बुको आवाजमा चर्चित भईसकेको यो गीत थुप्रैले कभर गरेका छन भने किड भर्जनमा भने यो पहिलो पटक आएको हो । बालक देखि बुढाबुढी सबैमा चर्चित यो गीतका रचनाकार सुरेन्द्र महर्जन अमर हुन भने संगीतकार राज कुमार ।
८ बर्षका बालकले गाए चर्चित गीत म भन्दा नि धेरै राम्रो । (भिडियो सहित )
