सोसल मिडियामा लामो समयदेखी चर्चित रहेका गायक अंकित परियारले नेपाल Idol सिजन २ मा नमिठो भोगाइ भोग्नु पर्यो । उनि राम्रो स्वर हुँदाहुँदै र राम्रो प्रस्तुती दिदादिदै पनि पहिलो चराणबाटै बाहिरिनु पर्यो । आउनुस् हेरौ उनीसँग गरिएको एक्का कुराकानी ।
Nepal Idol Season 2 बाट किन बाहिरिए अंकित परियार ? जान्नुहोस् भित्री कुरा ।(भिडियो सहित )
