आर पोखरेल , काठमान्डौँ –अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रेम घिमिरे र सागर लामाको मार्मिक लोकदोहोरी पुर्ण विराम चिन्ह बजारमा युटुव मार्फत सार्वजनिक भएको छ । गायक प्रेम घिमिरे र कोपिला छत्यालको सुमधुर आवाजमा रहेको मार्मिक कोशेली बजारमा आएको हो । शिव अकेली को शब्द सिर्जना तथा प्रेम लामाको मार्मिक लय सिर्जनामा सो गीत बजारमा आएको हो । म्युजिक भिडियोलाई बासु न्यौपाने ले छायाँकन गरेका हुन भने अशोेक विक निर्देशन गरेका हुन । भिडियोमा रमेश विक रसायलीले सम्पादन गरेका हुन भने भिडियोमा प्रेम र नैना वत्स्यालले अभिनय गरेकी छन ।
हेर्नुहोस भिडियो ।
गायक प्रेम घिमिरे र नैनाको मायामा किन लाग्यो ‘पुर्ण विराम चिन्ह’ हेर्नुहोस भिडियो सहित
