काठमान्डौँ, फागुन १२, नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लोक बहादुर कार्किको लोकदोहोरी “ढाटेको होइन ”को भिडियो बजारमा आएको छ । गायक लोक बहादुर कार्की र गायिका पुर्णकला विसीको सुमधुर आवाजमा “ढाटेको होइन ” बजारमा आएको हो ।
“ढाटेको होइन ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ । लोकबहादुर कार्किको शब्द र सगितमा रहेको गितमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभास मा पुगेका जोडीको कथा भेटन सकिन्छ । चर्चित मोडल करिष्मा ढकाल र काजिश श्रेष्ठकको निकै उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ । किरण चौसियारको छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
“ढाटेको होइन ” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
काजिस ले कारिष्मालाई “ढाटेको होइन ”भनेपछि भयो बबाल(भिडियो सहित)
