विराटनगर , माघ २४
नव पुर्वेली गायक सन्तोष लिम्बुको आवाजमा उनको दोश्रो गित तक्मामा सजिएको फुल थुग्गा बजारमा आउने तयारीमा रहेको छ । पुर्वेली भाकामा सजिएको गितलाई मैलिकता थप्ने काम गरेको उनले बताएका छन । नेपाली सागंगितक क्षेत्रमा क्रियाशिल गायकले आफनो मौलिक भाकाहरुलाई आफनो आवाजको माध्यम बाट आम दर्शक तथा श्रोता माझँमा ल्याउने विचार गरेका छन ।गाउँघरको सम्झनामा गाइने यस प्रकारका गितको माग अधिक रहेको छ ।पुवेर्ली मारुनि फुलको थुग्गा गितको शब्द तथा संगित प्रविन साम्पाङ राईको रहेको छ भने पुर्वका विभिन्न ठाउँमा छायाँकन गर्ने गायक ले बताएका छन ।
पुवेर्ली गायक सन्तोष लिम्बुको “तक्मा सजिएको फुलथुग्गा ” आउदै
