विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
अबको पत्रकारिता स्थानीय मिडियाले मात्रै जोगाउन सक्छः कार्यबाहक अध्यक्ष आचार्य
विराटनगर २४ चैत । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरको मिडियाले नै अबको पत्रकारिता जोगाउने अवस्था सृजना भएको बताउनु भएको छ । पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले अबको पत्रकारिता जोगाउन स्थानीय स्तरको मिडिया सशक्तीकरण गर्नुको विकल्प नभएको बताउनुभयो । स्थानीय स्तरको मिडियालाई सशक्तीकरण गर्न नसकिए पत...
सङ्क्रमणकालीन न्यायको विषयमा दबाब आवश्यक ः अधिकारकर्मी
२४ चैत, विराटनगर सङ्क्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पु¥याउन प्रमुख तीन राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्ने मान...
कोशी प्रदेशका पहाडी जिल्लामा जडीबुटी, जलस्रोत, कृषि र पर्यटनको अथाह सम्भावना : राजेन्द्र राउत
विराटनगर । खोटाङ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा दिक्तेलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्...
प्रधानमन्त्रीको टोली स्वदेश फर्कियो
काठमाडौं, २३ चैत। पाँच दिने थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । शनिबार प्रधानम...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...