काठमाण्डौं ।
गायिका शान्ती श्री परियार र तुलसी राम वि कान्छाको स्वरमा ‘केसरीको फुल ’ सार्बजनिक भएको छ । बसन्त अधिकारीको शब्द तथा इन्द्र दाहाल शिशिरको लय सिर्जनामा रहेको गीतमा प्रेमील जोडि विचको प्र्रेमका रमाइला किसा लाई गीतमा समेटिएको छ । नरेश ऐरको छायाँकन , मिन रावलको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा अस्मिता रनपाल , जुना कार्की , बसन्त अधिकारी र अन्जान लामिछानेको अभिनय देख्न सकिन्छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया