काठमाडौँ । पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीलाई सैद्धान्तीकसंगै व्यवहारीक ज्ञान आवश्यक रहेको बताउनुभएको छ । इकेडा विद्यालयले श्री पञ्चमीको अवसरमा सोमबार आयोजना गरेको सरस्वती पुजाको विषेश पुजा पछी विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले बालबालिकाका लागी प्रथम गुरु बुबाआमा हुने हुदा बालबच्चालाई घरबाटै सहि शिक्षा प्रदान गर्न अभिभावकहरुलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले इकेडा बिधालयका उत्कृष्ट विभिन्न कक्षाका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विलेयालयमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक गुण्स्तरीय शिक्षा प्रदान गर्न आफु संधै क्रियाशिल रहेको विद्यालयकी संस्थापक प्रधानध्यापक मोहना मोथे खनालले बताउनुभयो । कार्यक्रममा इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन नेपालकी अध्यक्ष तथा संचारकर्मी इच्छा गुरुङ, संचारर्मी तथा इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन नेपालकी उपाध्यक्ष दिपाञ्जली लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी हरुले आ–आफ्ना कला पनि प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
विभिन्न कार्यक्रम गर्दै नेपाल टेलिकम प्रादेशिक कार्यालयले मनायो २१ औं वार्षिकोत्सव
विराटनगर । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनग...
विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा, जिम र डान्स प्रशिक्षण एकै ठाउँमा
विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ विराटनगरको जलजला चोकमा ...
सरस्वती पूजाको अवसरमा मदरल्याण्ड एकाडेमीमा भजन किर्तन प्रतियोगिता
विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । स्कु...
आजदेखि विद्यालय जाने र नजाने किशोरीलाई निःशुल्क खोप
काठमाडौं, माघ २२ गते । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्र...
सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक
काठमाडौँ। सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली̵...
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
काठमाण्डौं ः नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजम...