मोरङ ,११ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री एवं मोरङ वुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति हिक्मतकुमार कार्कीले विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेललाई चार बर्षका लागि नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज एक समारोहको आयोजना गरी मुख्यमन्त्री कार्कीले उपकुलपति पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारोहमा सामाजिक विकास मन्त्री एवं सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी,कर्मचारीहरुको सहभागिता रहेको थियो । कोशी प्रदेश सरकारको हालैको बसेको मन्त्रिपरिषदको वैठकले दुहवी नगरपालिका वडा नं ५ निवासी पोखरेललाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
भानु कलेजको कवितामा रिया र वक्तृत्व प्रतियोगितामा एन्जिला प्रथम
विराटनगर ÷ विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् । ‘छोरी’ शीर्षकको कविता...
एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने
काठमाडौं, १२ पुस । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ । बैठकले...
जनप्रतिनिधिद्वारा अनुदान कटौैती नगर्न ध्यानाकर्षण
काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन...
मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा
जनकपुर, १२ पुस । मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा ...
पौष १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । ...
भारतसँगको चौथो टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा
काठमाण्डाै – भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा रहेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ५ विकेट ...