किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।
डि. आर. अटुको शब्द तथा सङ्गीतमा ‘साइँली’ सार्वजानिक
- रोशन पोखरेल विराटनगर
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2024/10/maxresdefault-1-2.jpg)