काठमाडौं । गायिका अन्जु पन्त र गायक परेश राईको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ । इसाक जबेगुको छायाँकन तथा सम्पादन तथा आधुनिकको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सृष्टि सुब्बा र सम्राट अधिकारी को अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।