लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिनु भयो । भिडियोलाइ राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको साथमा बालकलाकार शास्वोत बिक्रम शाही र सुरंगना शाहीको अभिनय रहेको छ । बिशाल थापाको सीनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित
विराटनगर÷ विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । ८२ औं ...
अष्ट्रेलियाका खेलाडीलाई धकेलेपछि विराट कोहलीलाई जरिमाना
काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय ब्याटर विराट कोहलीलाई म्याच फिको २० प्रतिशत जरिमाना लगाए...
पौष १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि...
सरकारको एक्लो प्रयासले विपद्को जोखिम न्यूनीकरण गर्न सम्भव हुँदैन् : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले सम्भव नहुने बताउनुभएको छ । काठमाडौ...
मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम
विराटनगर÷ विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् । सिनिय...
पौष ११ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला...