गायक निर्मल दाहालको पागल बोलको गीत सार्बजनिक भएको छ । धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको उक्त गित लाई पि गि प्रडक्सनका प्रमोद परियार ले संगीत सम्योजन गरेका हुन । गितलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गितको भिडियोमा दि मन्डला डान्स स्टुडियो का कलाकारहरु सुरज श्रेष्ठ , सुश्मिता के सि , सुसान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ । रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरेको उक्त भिडियो लाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छ्न । गितको निर्देशन सुरज श्रेष्ठले गरेका हुन । यस अघि जब घाम ढल्छ र अचेल बोलको गीतको भिडियो निकाली सकेका निर्मल दाहालले आफ्नै यु टुब मार्फत उक्त गीतको भिडियो सर्बजनिक गरेका हुन ।
गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्बजनिक
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2023/02/331915726_1128252271192913_7461008550584561_n.jpg)