धरान ÷
गायक चन्द्र राईको स्वरमा रहेको ‘तिम्रो मनको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । पवन बान्तवा राईको शब्द तथा संगीत र मनोज सामसोङ एरेन्जमा गीत तयार गरिएको हो । प्रेमिल जोडि विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

मनोज राई र दुर्गा बान्तवा राईको छायाँकन , मनोज राईको सम्पादन तथा दुर्गा बान्तवा राईको निर्देशन भिडियोमा रहेको छ । ‘तिम्रो मनको माया ’ गीतको भिडियोमा जिम्बे राई , अनुसा राई र राजेश राईको अभिनय रहेको छ ।

‘तिम्रो मनको माया ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया