काठमाण्डौं ।

गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वरमा रहेको “माया लाउदै जाउँ ” गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । गीतमा प्रेमी प्रेमिका विचको प्रेम प्रसङ्गलाई समावेश गरिएको छ । उत्तम हुमागाईँको छायाँकन , प्रविण श्रेष्ठको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा धिरेन शाक्य र मञ्जु थापाको अभिनय रहेको छ ।

“माया लाउदै जाउँ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया