काठमाडौँ – गायिका रश्मि राइ तथा गायक ज्वाला राइको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘सायद मैले सोचे जस्तै’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। राजेन्द्र राइको शब्द तथा डीबी लामाको संगीत रहेको यस गीतको एरेन्ज प्रकाश लेप्चाले गरेका हुन्।

बहुप्रतिभाशाली निर्देशक शान्त कुमार राइको निर्देशन रहेको भिडियोलाइ इसक जबेगुले छायांकन तथा सम्पदान गरेका हुन्। सार्बजनिक म्युजिक भिडियोमा मोडल अनुषा राइ र केशर खतिवडालाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस।

तपाईको प्रतिक्रिया