काठमाडौँ : गायक राज कुमार सिंहको सुमधुर स्वरमा नयाँ गित ‘बलेको आगो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा केशब बैरागी काईलोको शब्द तथा सुनिल राइको संगीत रहेको छ।
माया-प्रेम, मिलन-विछोडलाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोलाइ सुमन श्रेष्ठले छायांकन गरेका छन् भने लोकप्रिय निर्देशक प्रभु गुरुङले आकर्षक ढंगले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा मोडलहरु ध्रुब दत्त, रोशन कार्की र दुर्गा सिंहलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :